सात महिनामा २२ खर्ब ६० अर्बभन्दा बढीको अन्तर–बैंक कारोबार काठमाडौं, १९ चैत। आर्थिक वर्ष २०७९/८०को सात महिनामा वाणिज्य बैंक र अन्य वित्तीय संस्थाबीच २२खर्ब ६०अर्ब ५२करोड रुपैयाँको अन्तर बैंक कारोबार भएको छ।नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा वाणिज्य बैंकहरुको २०अर्ब ५६अर्ब ४१करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरुको २खर्ब ४अर्ब १२करोड रुपैयाँको अन्तर बैंक कारोबार भएको थियो।अघिल्लो वर्षको सोही अवधिमा कुल २१खर्ब ३०अर्ब २१करोड रुपैयाँको अन्तर बैंक कारोबार भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्