सुनको मुल्य घट्दा चाँदीको भने बढ्यो, कतिमा हुँदैछ त कारोबार ? काठमाडौं,१९ चैत। आइतबार सुनको मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो। जसअनुसार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँ कायम गरिएको छ। तर चाँदीको मुल्य भने प्रतितोला १० रुपैयाँले महँगीएर १ हजार ४१० रुपैयाँमा करोबार भइरहेकोे छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्