नवनियुक्त एक जना उपप्रधानमन्त्री सहित ११ जना मन्त्रीले लिए सपथ काठमाडौं, १७ चैत। नवनियुक्त मन्त्रीहरुले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिएका छन्।नेपाली कांग्रेसको तर्फबाट पूर्णबहादुर खड्काले उपप्रधान÷रक्षा,प्रकाशशरण महतले अर्थ,रमेश रिजालले उद्योग र सीता गुरुङले सहरी,जसपाका अशोक राईले शिक्षा,एकीकृत समाजवादीका बेदुराम भुसालले कृषि र प्रकश ज्वालाले भौतिक पूर्वाधार,लोसपाका शरतसिंह भण्डारीले श्रम,नेसपाका महिन्द्र राय यादवले महिला र नेकपा(माओवाद्र केन्द्र)का शक्ति बस्नेतले उर्जामन्त्री र नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठले भूमिसुधारमन्त्रीको शपथ लिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्