सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन काठमाडौं, १७ चैत। प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। पुनर्गठित मन्त्रिपरिषद्मा नेपाली कांग्रेसको तर्फबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग र सीता गुरुङ सहरीमन्त्री भएका छन्। जसपाका अशोक राई शिक्षा,एकीकृत समाजवादीका बेदुराम भुसाल कृषि र प्रकश ज्वाला भौतिक पूर्वाधार र नेकपा(माओवाद्र केन्द्र)का शक्ति बस्नेत उर्जा नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालय दिइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्