तनहुँ र बारामा हुने उपनिर्वाचनका लागि २६ वटा राजनीतिक दल दर्ता काठमाडौं, १७ चैत। २०८० साल वैशाख १० गते हुने तनहुँ निर्वाचन क्षेत्र नं.१ र बारा निर्वाचन क्षेत्र नं.२ मा हुने उपनिर्वाचनका लागि २६ वटा राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले उक्त जानकारी दिएका हुन्। उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नं.२ का लागि राजनीतिक दल दर्ताको विवरण यसअघि सार्वजनिक भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्