अब देशका ७५३ वटै स्थानीय तहबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिन आवेदन दिन सकिने काठमाडौं, १७ चैत। वैदेशिक रोजगारीका लागि व्यक्तिगत र पुनःश्रम स्वीकृति लिन स्थानीय तहबाटै आवेदन दिन सकिने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री स्तरीय बैठकले बिहीबार उक्त निर्णय गरेको हो। यो निर्णयसँगै २०८०वैशाख१ गतेबाट देशका सबै ७५३वटै स्थानीय तहबाट श्रम स्वीकृतिको लागि आवेदन दिन सकिने छ।स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत आवेदन दिन सकिने श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्