एमालेले चाहेमा केही दिनमै गठबन्धन भत्किन्छः उपाध्यक्ष पौडेल काठमाडौं, १७ चैत। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले चाहे केही दिनमै गठबन्धन भत्काउन सक्ने दाबी गरेका छन्। शुक्रवार प्रेस चौतारी नेपालले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो पार्टी अहिले गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने धन्दामा नरहेको स्पष्ट पारे।‘गठबन्धन भत्काएर अर्को बनाउने धन्दामा हामी लागेका छैनौँ। यदी एमालेले त्यो आवश्यक्ता महशुस ग¥यो भने केही हप्ताको काम हुन्छ,’उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्