प्रधानमन्त्री थ्रि नेसन्स कपः फाइनलमा आज नेपाल र लाओस भिड्दै काठमाडौं, १७ चैत। प्रधानमन्त्री थ्रि नेसन्स कपमा आज फाइनल खेल हुँदैछ। फाइनल खेलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ। खेल साँझ ५ः३० बजे दशरथ रंगशालामा सुरु हुनेछ। दुवै टोली एक अर्कालाई हराएर उपाधि उचाल्न चाहन्छन्। प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउनेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्