वैशाख १० गते हुने उपनिर्वाचनसम्म देशभर कुल मतदाता १ करोड ८० लाख १ हजार ५६६ जना काठमाडौं, १६ चैत। २०८० साल वैशाख १० गते हुने उपनिर्वाचनसम्म देशभर कुल मतदाता संख्या १ करोड ८० लाख १ हजार ५६६ रहने भएको छ। निर्वाचन आयोगका अनुसार उक्त संख्या २०८०वैशाख ९ गतेसम्म १८वर्ष उमेर पुग्नेहरुको हो। कुल मतदातामध्ये ८८लाख ५२हजार ४६ महिला, ९१लाख ४९हजार ३३५ पुरुष र १८५जना अन्य रहेका छन्। गत मंसिरको निर्वाचनमाभन्दा अहिले १२हजार ९९६जना मतदाता थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्