चीनको चेतावनीलाई बेवास्ता गर्दै अमेरिका पुगिन् ताइवानकी राष्ट्रपति न्यूयोर्क, १६ चैत। चीनको चेतावनीलाई बेवास्ता गर्दै ताइवानकी राष्ट्रपति साइ इंग–वेन अमेरिकाको न्यूयोर्क पुगेकी छन्। उनको भ्रमणलाई लिएर चीनले अमेरिकालाई परिणाम गम्भीर हुने चेतावनी दिएका छन्। साइ इंग–वेन अहिले मध्य अमेरिकी राष्ट्रहरुको भ्रमणा छिन्। यसै सिलसिलामा उनी अमेरिका पुगेकी हुन्। उनले अमेरिकी संसदको अध्यक्ष केविन मेक्कार्थीसँग भेटवार्ता गर्ने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्