कांग्रेस कार्य सम्पादन समितिको बैठक बस्दै काठमाडौं, १६ चैत। आज नेपाली कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्दैछ। बैठक बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ। आजको बैठकमा पार्टीबाट कसको नेतृत्वमा सरकारमा सहभागी गराउने र कसलाई मन्त्री बनाउने भन्ने निर्णय हुने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्