कामनपाको न्यायिक समिति पहिलो दुई दिने राष्ट्रिय सम्मेलन आजबाट सुरु काठमाडौं, १५ चैत। आजबाट काठमाडौं महानगरपालिकाद्वारा आयोजित न्यायिक समितिहरुको राष्ट्रिय सम्मेलन हुँदैछ। चैत १५ र १६ गते हुने न्यायिक सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। स्थानीय स्तरमा हुने न्याय सम्पादनका क्रममा देखिएका समस्या, चुनौति र सम्भावनालाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले काठमाडौं महानगरले न्यायिक समिति राष्ट्रिय सम्मेलन गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्