कंगना रनौतको आरोप– करण जौहरले बलिउडमा प्रियंका चोपडामाथि प्रतिबन्ध लगाएका थिए मुम्बई, १४ चैत। बलिउड अभिनेत्री कंगना रनौतले निर्देशक तथा निर्माता करण जौहरमाथि गम्भिर आरोप लगाएकी छन्। करणले अभिनेत्री प्रियंका चोपडालाई बलिउडमा प्रतिबन्ध लगाएर बलिउड छोड्न बाध्य पारेको बताएकी छन्। उनले करणमाथि फिल्म उद्योगको संस्कृति र पर्यावरण बर्बाद गरेको आरोप समेत लगाएकी छन्। कगनाले करण र उनको ग्याङ्गको कार्यालयमा छापा मानु पर्ने बताएकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्