वैदेशिक रोजगारीमा जान ११ महिनामा ७ लाख १० हजारभन्दा बढी नेपालीले लिए श्रम स्वीकृति काठमाडौं, १४ चैत। पछिल्लो ११महिनामा वैदेशिक रोजगारीमा जान ७लाख १०हजार ८८१जना नेपालीले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार २०७९वैशाखदेखि फागुनसम्मको अवधिमा उनीहरुले श्रम स्वीकृति लिएका हुन्। वैशाखमा ४५हजार४, जेठमा ६२हजार३४९, असारमा ६२हजार८५३, साउनमा ६३हजार३९, भदौमा ७६हजार४०३, असोजमा ६२हजार७०६, कात्तिकमा ७८हजार३७०, मंसिरमा ६८हजार५६४, पुसमा ६५हजार४६४, माघमा ६४ हजार २८४ र फागुनमा ६१ हजार ८४५ जनाले श्रम स्वीकृति लिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्