अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुण्ठित गर्ने देशहरुमा नेपाल पनि काठमाडौं, १४ चैत। एम्नेष्टि इन्टरनेशनलले अभिव्यक्ति स्वतन्त्रता र संगठित हुन नपाउने अधिकार कुण्ठित गर्ने देशहरुमा नेपाल पनि रहेको बताएको छ।एम्नेष्टिले मंगलबार विश्वको मानव अधिकारको अवस्था बारेको प्रतिवेदन सार्वजनिक गर्दै मानव अधिकार हनन्का घटनामा कमी नआएको निस्कर्ष सार्वजनिक गरेको हो।प्रतिवेदनमा एसिया प्रशान्त क्षेत्रमा रहेका भारत, बंगलादेश,इण्डोनेसिया, नेपाल,पाकिस्तान, श्रीलंका र थाइल्याण्ड लगायतका देशले अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुण्ठित गर्ने काम गरेको उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्