आठ महिनामा नेपालले गर्यो विभिन्न देशबाट पौने १३ अर्बको तरकारी आयात काठमाडौं, १४ चैत। चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना (साउन–फागुन)मा नेपालले विभिन्न देशबाट १२ अर्ब ७६ करोड ९७ लाख ६६हजार रुपैयाँको तरकारी आयात गरेको छ। भन्सार विभागका अनुसार सो अवधिमा उक्त रकममा ४३करोड ५८लाख २७हजार ७८९केजी विभिन्न प्रकारका तरकारी नेपाल भित्रिएको छ। पछल्लो आठ महिनामा ६अर्ब २२करोड रुपैयाँको आलु र ४अर्ब ४९करोड रुपैयाँ प्याज नेपालले आयात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्