नेपाल–भारतबीच सम्बन्धका नयाँ आयाम बिस्तार हुँदैछन्ः मन्त्री किराँती काठमाडौं, १४ चैत। संस्कृतिमन्त्री सुदन किराँतीले नेपाल र भारतको सम्बन्धका थप नयाँ आयामहरु बिस्तार हुने क्रममा रहेको बताएका छन्। सोमवार ललितपुरमा आयोजित नेपाल–भारत उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै उनले नेपाल–भारत बीच स्थल र हवाई मार्गको मात्रै सम्बन्ध नभइ रेलमार्ग र जलमार्गको नयाँ आयामहरु बिस्तार हुने जनाए। नयाँ आयामले दुई देशबीचको प्राचिनकालीन सम्बन्धलाई थप उचाईमा पु¥याउने विश्वास उलने व्यक्त गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्