प्रधानमन्त्री थ्रि नेसन्स कपः आज नेपाल र भुटान भिड्दै काठमाडौं, १४ चैत। प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज भुटानको सामना गर्दैछ। नेपाल र भुटानबीचको खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुुरु हुनेछ। नेपालले पहिलो खेलमा लाओसलाई २–० ले पराजित गरेको थियो। भुटान भने लाओससँग २–१ ले पराजित भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्