नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै ८१ जनासँग १३ करोड ६३ लाख ठगी काठमाडौं, १३ चैत। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पुर्याइदिने प्रलोभनमा पारी ८१ जनासँग १३ करोड ६३ लाख रुपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ। ठगी कार्यक्रमा संलग्न तीन जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धन कार्यालयले जनाएको छ। पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका–२३ का सानु भण्डारी, पथरी शनिश्चरे नगरपालिका–१० का केशवप्रसाद दुलाल र फिदिम नगरपालिका–७ का टंककुमार गुरुङ रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्