आठ महिनामा विदेशबाट एक अर्ब ५५ करोडभन्दा बढीको विभिन्न प्रकारका रक्सी नेपाल भित्रियो काठमाडौं, १३ चैत। चालु आर्थिक वर्ष २०७९÷८० को आठ महिना (साउन–फागुन)मा विभिन्न देशबाट १ अर्ब ५५ करोड ६९ लाख ६३ हजार रुपैयाँको रक्सी नेपालमा भित्रिएको छ। भन्सार विभागका अनुसार सो अवधिमा ७ करोड ४० लाख रुपैयाँको वाइन, १ अर्ब ९ करोड ८१ लाख रुपैयाँको ह्वीस्की, ३१ लाख ८१ हजार रुपैयाँको जिन र १करोड २५लाख रुपैयाँको भोड्का नेपाल भित्रिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्