भारतमा कुन क्रिकेट खेलाडीले कति पैसा पाउँछन् ? नयाँदिल्ली, १३ चैत। बीसीसीआईले वर्ष २०२२–२०२३को लागि भारतीय क्रिकेट खेलाडीको वार्षिक सम्झौताको घोषणा गरेको छ।बीसीसीआईले ‘ए प्लस’समूहमा रहनेलाई सात करोड, ‘ए’मा रहनेलाई पाँच करोड, ‘बी’मा रहनेलाई तीन करोड र ‘सी’मा रहनेलाई एक करोड भारतीय रुपैयाँ दिने घोषणा गरेको छ। ‘ए प्लस’ मा रोहित शर्मा,विराट कोहली,जसप्रीत बुमराह र रवीन्द्र जडेजा, ‘ए’मा हार्दिक पाण्डेया,आर अश्विन,मोहम्मद शमी,ऋषभ पन्त र अक्षर पटेल रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्