कांग्रेस नेता सिंहको प्रश्नः आदर्श र मूल्य मान्यताको राजनीति बिर्सिएका त छैनौं ? काठमाडौं, १३ चैत। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संस्थापक नेताहरुले देखाएको बाटोमा वर्तमान कांग्रेस नेताहरु हिँड्नुपर्ने बताएका छन्। सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उनले २०४६ सम्म दलहरुले मूल्य मान्यता र आदर्शको राजनीतिमा जोड दिएको स्मरण गरे। ‘मूल्य मान्यता, आदर्शको राजनीति आदरणिय संस्थापक नेताहरुले देखाएको बाटोमा हामीले कत्तिको ध्यान दिन सकेका छौं, त्यसमा सबैले मनन गरौं,’ उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्