युरोप र अमेरिकामा देखिएको बैकिङ समस्याबाट पाठ सिकेर अघि बढ्नु पर्छः डा. शेखर कोइराला काठमाडौं, १२ चैत। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मुलुकमा उत्पन्न आर्थिक संकट समाधानका लागि राजनीतिक सहमती कायम गरेर अघि बढ्न सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बौल्दै उनले युरोप र अमेरिकामा देखिएको बैकिङ समस्याबाट पाठ सिकेर नेपाल अघि बढ्नुपर्ने बताए।उनले प्रधानमन्त्रीलाई अर्थतन्त्रमा देखिएका संकट हटाउन सबै मन्त्रीलाई नैतिक रुपमा तलमाथि गर्न नदिने प्रण गर्न सुझाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्