नेपालमा ३ लाख ६ हजारभन्दा बढी परिवारको खानेपानीको मुख्य स्रोत जार तथा बोतलको पानी काठमाडौं, १२ कात्तिक। नेपालमा रहेका कुल ६६ लाख ६० हजार ८४२ परिवारमध्ये ४.६ प्रतिशतको खानेपानीको मुख्य स्रोत जार तथा बोतल पानी रहेको पाइएको छ। अर्थात ३ लाख ६हजार ३९८परिवारको खानेपानीको स्रोत जार तथा बोतलको पानी हुने गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार कुल परिवारमध्ये ५७प्रतिशतले धारा÷पाइप, २९.८प्रतिशतले ट्युववेल÷हाते पम्प, १.५प्रतिशतले ढाकिएको इनार÷कुवा र ३.९प्रतिशतले मूल धाराको पानी खाने गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्