आज यी प्रदेशमा छ चट्याङ पर्ने सम्भावना काठमाडौं, १२ चैत। जल तथा मौसम विज्ञान विभागले आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्