रूपान्तरणको अभियानलाई दूरदराजमा पुर्‍याउन आवश्यक छ : प्रधानमन्त्री काठमाडौं, ११ चैत। प्रधानमन्त्री पुष्पकमल दाहालले बदलिएको राजनीतिक व्यवस्था अनुरुप जनताको अवस्था बदल्न सरकार दृढ संकल्पित रहेको बताएका छन्। आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न केन्द्रित रहेको पनि उनले दाबी गरे। शनिवार लायन्स क्लव अफ इन्टरनेशनले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकमा विद्यमान समस्याहरुको समाधानका लागि सरकारलाई साथ दिन सबैपक्षसँग आग्रह गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्