मुलुकमा साम्प्रदायिकताको नारा लगाउनुको कुनै अर्थ छैन : केपी ओली काठमाडौं, ११ चैत। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा साम्प्रदायिकताको कुनै स्थान नभएको बताएका छन्। कुनैपनि समस्या समाधान नहुने भएकाले मुलुकमा साम्प्रदायिकताको नारा लगाउनुको कुनै अर्थ नरहेको उनको भनाइ थियो। रिटर्नी फेडेरेशन नेपालको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले ज्ञान, सिप, संकल्प र अठोट लिएर विदेशबाट फर्केकाहरुलाई मुलुक निर्माणको काममा लगाउन सके मुलुकको आर्थिक अवस्था सुधार हुने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्