शैक्षिक सेवालाई डिजिटल बनाउँदै खल्ती काठमाडौं, १० चैत। डिजिटल वालेट खल्तीले ‘खल्ती–डिजिटल शैक्षिक सेवा’ सुरु गर्ने भएको छ। खल्तीले बीआईएम एसोसिएशन अफ नेपाल (बिमान)सँगको सहकार्यमा उक्त सेवा सुरु गर्न लागेको हो। सो सम्बन्धमा दुई संस्थाबीच आधिकारिक रुपमा सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा खल्तीका अफिसर रभिन्स पोखरेल र बिमानका संस्थापक अध्यक्ष सुरज भट्टराईले एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्