नेपालमा परिवारको संख्या २३ प्रतिशतले बढ्यो, पुग्यो साढे ६६ लाखभन्दा माथि काठमाडौं, १० चैत। नेपालमा परिवारको संख्या २३ प्रतिशतले बढेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘राष्ट्रिय जनगणना, २०७८’ को अन्तिम नतिजामा २०६८ सालको जनगणना अनुसार ५४ लाख २७ हजार ३०२ परिवार संख्या रहेकोमा हाल उक्त संख्या करिव २३ प्रतिशतले बढेर ६६लाख ६६हजार ९३७ पुगेको उल्लखे छ। जसमध्ये व्यक्तिगत परिवार ६६लाख ६०हजार ८४१ र संस्थागत परिवार ६हजार ९६ रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्