आठ महिनामा नेपाल भित्रियो ३६ अर्ब ९० करोडभन्दा बढीको सुन तथा सुनका गहना काठमाडौं, १० चैत। चालु आर्थिक वर्ष २०७९/८०को आठ महिना (साउन–फागुन)मा विभिन्न देशबाट नेपालले ३६ अर्ब ९० करोड ३५ लाख ५५ हजार रुपैयाँको सुन आयात गरेको छ। भन्सार विभागका अनुसार उक्त मुल्यमा नेपालमा २ हजार ६३५.९४ केजी सुन भित्रिएको छ। सो अवधिमा एक अर्ब रुपैयाँभन्दा बढीको सुनका गहना मात्र भित्रिएको छ।स्वीट्जरल्याण्ड, टर्की, युएई लगायतका देशबाट नेपालमा सुन आउने गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्