मन्त्रीपरिषद् बैठक बस्दै, को बन्ला त आईजीपी ? काठमाडौं, १० चैत। आज मन्त्रीपरिषद्को बैठक बस्दैछ। बैठक हपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्नेछ। आजको बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने बताइएको छ। आजबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकाशमा जाँदै छन्। उनको अवकाससँगै ५ जना एआईजीमध्ये एक जना आईजीपी बन्नेछन्। वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आईजीपी पदको दाबेदार हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्