आठ महिनामा ११ खर्ब ६३ अर्बको बैदेशिक व्यापार, व्यापार घाटा साढे ९ अर्बभन्दा बढी काठमाडौं, ८ चैत। चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना (साउन–फागुन)मा नेपालको कुल वैदेशिक व्यापार ११ खर्ब ६३ अर्ब पुगेको छ। सो अवधिमा नेपाले १० खर्ब ५८ अर्बको आयात गरेको छ भने १ खर्ब ४ अर्ब रुपैयाँको निर्यात गरेको छ। पछिल्लो आठ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ५३ अर्ब रुपैयाँभन्दा बढी रहेको भन्सार विभागले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्