सामाजिक सुरक्षा कोषमा करिव चार लाख श्रमिक आवद्ध, पौने ३१ अर्ब रकम संकलन काठमाडौं, ८ चैत। सामाजिक सुरक्षा कोषमा हालसम्म औपचारिक क्षेत्रका ३ लाख ९९ हजार ५६६ श्रमिक आवद्ध भएका छन्। कोषका अनुसार कोषमा ३० अर्ब ८७ करोड रुपैयाँ योगदान रकम संकलन भइसकेको छ। कोषले योगदानकर्तालाई तीन अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ। २०७५ मंसिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्