विदेशमा रहेका नेपाली श्रमिकलाई समेट्ने सामाजिक सुरक्षा योजना सुरु काठमाडौं, ८ चैत। वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजना सुरु गरिएको छ। बुधवार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सामाजिक सुरक्षा योजना प्रधानमन्त्री पुष्पकमल दाहालले सुरु गरेका हुन्।सुरक्षा योजना सुरु गरेसँगै वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आवद्ध गराएर योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा बिस्तार गरिएको हो।कोषका अनुसार त्यसका लागि हरेक महिना २ जार २रुपैयाँ बुझाउनुपर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्