बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त काठमाडौं, ७ चैत। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने जनाएको छ। २०७९ माघ मसान्तमा विदेशी विनियम सञ्चिति १३ खर्ब ८३ अर्ब ३३करोड रुपैयाँ पुगेको छ। पछिल्लो सात महिना यस्तो सञ्चिति १३.८प्रतिशतले वृद्धि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्