चिनियाँ राष्ट्रपति सीले रुस भ्रमण गरिरहँदा जापानका प्रधानमन्त्री किशिदा अचनाक युक्रेन भ्रमणमा जाने टोकियो, ७ चैत। चिनियाँ राष्ट्रपति सी चिनफिङ रुस र युक्रेनबीच युद्ध अन्त गराउने उदेश्यले रुस भ्रमण गरिरहेका बेला जापानका प्रधानमन्त्री फुमियो किशिदाले अचानक युक्रेनको भ्रमण गर्ने भएका छन्। किशिदा मंगलबार युक्रेन जाने बताइएको छ। जापान जी–७ को अध्यक्ष हो। जी–७ मा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटली,जापान र अमेरिका छन्। जी–७ सदस्य राष्ट्रको दबाबमो उनी अचानक युक्रेन जान लागेको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्