आज घोडे जात्रा विभिन्न कार्यक्रम गरी मनाइँदै काठमाडौं, ७ चैत। आज घोडेजात्रा काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। घोडेजात्राको अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ। प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाइने घोडेजात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो। सैनिकमञ्च टुँडिखेलमा आज नेपाली सेनाले घोडेजात्राको अवसरमा विभिन्न कार्यक्रमाको आयोजना गर्दैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्