आज कुन कुन प्रदेशमा हावाहुरीसहित असिना र पानी पर्दैछ ? काठमाडौं, ७ चैत। जल तथा मौसम विज्ञान विभागले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित वर्षा भइरहेको जनाएको छ। आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा मेघ गर्जन/चट्याङ/हावा–हुरी/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।आज राति देशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा हावा–हुरी/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्