विद्युत व्यापार गर्ने बेला भएको छैनः अध्यक्ष ओली काठमाडौं, ३ चैत। नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले विद्युत व्यापार गर्ने बेला नभएको बताएका छन्। भारतप्रति संकेत गर्दै ६ रुपैँया प्रतियुनिटमा विद्युत विक्री गरेर त्यसको दोब्बर मूल्य १२ रुपैयाँमा विद्युत खरिद गर्न नहुने उनले जनाए। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भारतले आफ्नो बार्गेनिङ क्षमता माथि पार्नका लागि विद्युत आवश्यक नभएको गलत प्रचार गर्ने गरेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्