उपराष्ट्रपतिमा जसपाका नेता रामसहायप्रसाद यादव निर्वाचित काठमाडौं, ३ चैत। शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टी, नेपालका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन्। कुल मतभार ५२ हजार ६२८ मध्ये यादवले ३० हजार ३२८ मतभार प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। उपराष्ट्रपतिमा यादव, नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएका थिए। सत्तारुढ गठबन्धनबाट यादव र झाले उम्मेदवारी दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्