युक्रेन संकटबीच चीनका राष्ट्रपतिले रुसको भ्रमण गर्ने काठमाडौं, ३ चैत। युक्रेन संकटबीच चीनका राष्ट्रपति सी चिनफिङले आउँदो साता रुसको भ्रमण गर्ने भएका छन्। मार्च २० देखि २२ सम्म सीले चीनको भ्रमण गर्ने जनाइएको छ। मस्कोमा रुसी राष्ट्रपति भ्लादिमीर पुटिन र सीबीच भेटवार्ता हुनेछ।भ्रमको बेला वृहत साझेदारी र रणनीतिक सहयोगका विषमा छलफल हुनेछ।सीले रुस–युक्रेनबीचको युद्ध अन्त गर्न आग्रह गरिरहेका बेला हुन लागेको रुस भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्