अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्ने खतरा बढ्यो, अमेरिकाले राख्यो कडा सर्त काठमाडौं, २ चैत। भिडियो एप टिकटकमाथि अमेकिरामा प्रतिबन्ध लाग्ने खतरा बढेको छ। अमेरिकी सरकारले आफ्नो शेयर मागेको र शेयर नदिए प्रतिबन्ध लगाउने तयारी अमेरिकाले गरेको टिकटकले जनाएको छ। अमेरिकामा टिकटकका १०करोडभन्दा बढी प्रयोगकर्ता रहेका छन्।टिकटकले अमेरिकी प्रयोगकर्ताको डेटा चीन सरकारलाई उपलब्ध गराउने आरोप अमेरिकाको छ।सन् २०२०मा अमेरिकामा टिकटिकमाथि प्रतिबन्ध लगाइएको थियो तर पछि अदालतले उत्त प्रतिबन्ध खारेज गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्