सार्क सदस्य राष्ट्रसंघ नेपालको व्यापार घाटा ५ खर्ब ९ अर्बभन्दा बढी काठमाडौं, २२ फागुन। पछिल्लो साता महिनामा दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रसँग नेपालको व्यापा घाटा ५ खर्ब ९ अर्ब ३९ करोड ७८ लाख ९६ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार २०७९ साउनदेखि माघसम्मको अवधिमा सार्क राष्ट्रमध्ये अफगानिस्तान र माल्दिभ्ससँग मात्र नेपालको व्यापार नाफामा रहेको छ। भारत, बंगलादेश, भुटान, पाकिस्तान र श्रीलंकासँग व्यापार घाटामा रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्