धोनी, अभिषेक बच्चन, माधुरी दीक्षितको नाममा ठगी, कसरी ? नयाँदिल्ली, १९ फागुन। भारतमा चर्चित सेलिब्रेटीको नाममा ठगी भएको खुलेको छ। एउटा समूहले बलिउड सेलिब्रेटी र क्रिकेटर्सको प्यान कार्डको विवरण प्रयोग गरी ठगी गरेको हो। क्रिकेटर महेन्द्र सिंह धोनी,बलिउड कलाकार अभिषेक बच्चन,माधुरी दीक्षित,शिल्पा शेट्टी, इमरान हाशमीको नाम ठगीमा प्रयोग भएको छ।ठगी धन्दामा संलग्न रहेको आरोपमा पुनीत, मोहम्मद आसिफ, सुनील कुमार, पंकज मिश्रा,विश्व भास्कर शर्मालाई पक्राउ गरिएको दिल्ली प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्