नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज भारतको सामना गर्दै काठमाडौं, ३ फागुन। नेपाली राष्ट्रिय महिला फुटबल टोली र भारतीय टोलीबीच बुधबार साँझ मैत्रीपूर्ण खेल हुँदैछ। चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपालले घरेलु टोली भारतको सामना गर्न लागेको हो। नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे शुरु हुनेछ। नेपाली राष्ट्रिय महिला फुटबल टोली र भारतीय टोलीबीचि दुई वटा मैत्रीपूर्ण खेल हुनेछ।
प्रतिक्रिया दिनुहोस्