पश्चिमी राष्ट्रले रुसमाथिको प्रतिबन्ध नहटाए उर्जा संकट सुरु हुने साउदी अरबको चेतावनी काठमाडौं, २२ माघ। पश्चिमी राष्ट्रहरुले रुसमाथि लगाउँदै आएको प्रतिबन्ध नहटाए आगामी दिन विश्व भर उर्जा संकट सुरु हुने चेतावनी साउदी अरबले दिएको छ। साउदीका उर्जामन्त्री प्रिन्स अब्दुल अजीज बिन सलमानले रियादमा आयोजि एक सम्मेलनमा उक्त चेतावनी दिएका हुन्। उनले युक्रेनमा एलपीजी पठाउने तयारी आफ्नो देशले गरिरहेको पनि बताए। युत्रेनमाथि रुसले आक्रमण गरेपछि पश्चिमी देशले रुसमाथि बिभिन्न प्रतिबन्ध लगाउँदे आएका छन्।(बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्