यी १० देशसँग छ नेपालको सबैभन्दा बढी व्यापार नाफा, कुनसँग कति ? काठमाडौं, १९ माघ। चालु आर्थिक वर्ष २०७९/८० को ६ महिना (साउन–पुस)मा नेपालको सबैभन्दा बढी व्यापार नाफा रहेका १० देशमा डेनमार्क, अमेरिका,अल्जेरिया, कम्बोडिया, रोमानिया, नर्वे,उरुग्वे, लाट्भीया, न्यु क्यालेडोनिया र क्रोएसिया रहेका छन्। भन्सार विभागका अनुसार डेनमार्कसँग ३४करोड४६लाख, अमेरिकासँग १३करोड६३लाख, अल्जेरियासँग ७करोड३०लाख, कम्बोडियासँग ६करोड६८लाख, रोमानियासँग ५करोड१५लाख, नर्वेसँग ४करोड९४लाख, लाट्भीयासँग १करोड१२लाख, न्यु क्यालेडोनियासँग १करोड८लाख र क्रोएसियासँग ८४लाख रुपैयाँ व्यापार नाफा रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्