चलचित्र ‘ह्यारी की प्यारी’को प्रिमियर शोपछि कलाकारहरुले के भने ? काठमाडौं, १८ माघ। नेपाली चलचित्र ‘ह्यारी की प्यारी’को राजधानीमा प्रिमियर शो भएको छ। शोपछि कलाकार केदार घिमिरेले चलचित्र अभिनय र कथावस्तुका हिसावले राम्रो बनेको प्रतिक्रिया दिए। कलाकाकर सन्तोष पन्तले चलचित्रमा बनाइएको हिरो मनको हिरो रहेको जनाए। कलाकार दीपाश्री निरौलाले चलचित्रले आफूलाई रुहाएको बताइन्। कलाकार दीपकराज गिरीले चलचित्रको विषयवस्तु÷अभिनयले मन छोएको जनाए। चलचित्रमा जितु नेपाल,सामज्ञी राज्यलक्ष्मी शाह लगायतको अभिनय रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्