प्रतिनिधि सभामा राष्ट्रिय मानव अधिकार आयोगको २२औं वार्षिक प्रतिवेदन पेश काठमाडौं, १८ माघ। प्रतिनिधि सभामा राष्ट्रिय मानव अधिकार आयोगको २२औं वार्षिक प्रतिवेदन (आव २०७८/०७९) पेश गरिएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा प्रधामन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सो प्रतिवेदन पेश गरेकी हुन्। संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन हरेक वर्ष संसदमा पेश गर्नुपर्ने हुन्छ।प्रतिनिधि सभाको अर्को बैठक माघ २२ गते बोलाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्