दश प्रतिशत सेवा शुल्क पुनःस्थापनाका लागि सात दिने संघर्षको कार्यक्रम घोषणा काठमाडौं, १८ माघ। केन्द्रिय संयुक्त ट्रेड युनियन संघर्ष समितिले १०प्रतिशत सेवा शुल्क पुनःस्थापनाका लागि ७दिने संघर्षको कार्यक्रम घोषणा गरेको छ। समितिले बुधवार होटल तथा प्रष्ठिानहरुको मुल गेटमा कालो व्यानर राख्ने, कालो पट्टी बाधेर काम गर्ने, कोणसभा लगायतका विरोधका कार्यक्रम घोषणा गरेको हो। माघ २७गतेदेखि सबै होटलहरुको बुकिङ बन्द गर्ने र फागुन ७गतेबाट पर्यटन क्षेत्रमा अनिश्चितकालिन हड्ताल गर्ने समितिले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्